६ माघ, रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डा. फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् ।
उनी स्वर्गीय कांग्रेस नेता अफताब आलमका छोरा हुन् । मंगलबार आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता चलिरहेको छ ।
सो क्रममा उनले कांग्रेसले फिरदोसलाई उम्मेदवार बनाएको हो । यसअघिको निर्वाचनमा पनि उनी उम्मेदवार बनेका थिए ।
त्यतिबेला स्वतन्त्र उम्मेदवारी दिएका उनी किरण साहसँग पराजित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4