+
+
Shares

कोशीमा कति खस्यो मत ? 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १५:४०

११ माघ, विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा मतदान सकिएको छ ।

आइतबार बिहान ९ बजेदेखि सुरु भएको मतदानमा  प्रदेश सांसद तर्फबाट ८७  जनाले मतदान गरेका छन् भने पालिका तर्फ प्रमुख-उपप्रमुख गरी २५८ जनाले मतदान गरेका छन् ।

प्रदेशतर्फ ५ जना र पालिकातर्फ ९ जनाले मतदान गरेनन् ।

राष्ट्रियसभा निर्वाचन कार्यालयका अधिकृत हेमबहादुर बुढाथोकीका अनुसार कोशी प्रदेशमा ९२ जना प्रदेश सांसद र २६७ जना पालिकाका प्रतिनिधि मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?