१७ माघ, कैलाली । नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले मुलुक गम्भीर संकटतिर धकेलिदै गएको बताएका छन् ।
जानकी गाउँपालिकामा आयोजित पार्टी कार्यक्रममा उनले यो चुनावले मुलुकलाई निकास नदिने बताएका हुन् । ‘चुनावले व्यवस्थामा कुनै परिवर्तन ल्याउने छैन, निकास दिँदैन । बरु संकटतिर मुलुक धकेलिने खतरा छ,’ रावलले भने ।
जेनजी आन्दोलनका क्रममा मुलुकले खेप्नु परेको नोक्सानीमा चुनावी खर्च अझ थपिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4