+
+
Shares
आईसीसी टी–२० विश्वकप :

नेपाल भर्सेस इटली : वाङ्खेडे स्टेडियममा नेपाली दर्शकको क्रेज (तस्वीरहरू)

आजको खेलका लागि पनि भारतमै रहेका नेपालीहरूसहित नेपालबाट पनि दर्शकहरू आएका छन् ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ माघ २९ गते १५:२९

२९ माघ, मुम्बई (भारत) । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणकको आफ्नो दोस्रो खेलमा नेपालले आज इटलीविरुद्ध खेल्न सुरु गरेको छ ।

वाङ्खेडे स्टेडियम मुम्बईमा सुरु भएको खेलमा इटलीविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।

खेलका लागि नेपाली समर्थकहरू रंशगालामा उल्लेख्य संख्यामा समर्थकहरू पुगेका छन् ।

इंग्ल्यान्डसँगको पहिलो खेलमा उल्लेख्य मात्रामा नेपाली दर्शकहरू रंगशालामा आएका थिए । आजको खेलका लागि पनि भारतमै रहेका नेपालीहरूसहित नेपालबाट पनि दर्शकहरू आएका छन् ।

हेर्नुस् नेपाली दर्शकको क्रेज :


लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?