+
+
Shares
वार्ता : युजन राजभण्डारी :

‘जेनजीले दल नबनाए पनि हामी चुनावमै छौं’

यी जेनजी नेता उम्मेदवार छैनन्, तर एजेन्डा छन्

जेनजी आन्दोलनका बेला अग्रपंक्तिमा बसेर नेतृत्व गरेका नवयुवा मध्ये एक हुन् युजन । यति बेला उनको ध्यान आसन्न चुनावले नागरिकका आकांक्षा सम्बोधन गर्छ कि गर्दैन भन्नेमा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ९ गते २१:३८

जेनजी अगुवा युजन राजभण्डारी चुनावमा उठेका छैनन्, तर राज्यसत्तामा जेनजीको अर्थपूर्ण सहभागिता हुनुपर्छ भन्ने मान्यता राख्छन् ।

जेनजी आन्दोलनका बेला अग्रपंक्तिमा बसेर नेतृत्व गरेका नवयुवा मध्ये एक हुन् युजन । यति बेला उनको ध्यान आसन्न चुनावले नागरिकका आकांक्षा सम्बोधन गर्छ कि गर्दैन भन्नेमा छ ।

समाजप्रतिको बुझाइ, विविधताप्रतिको बुझाइ भएको नेतृत्वले मात्रै अहिलेको संकट पार लगाउन सक्ने युजनको भनाइ छ ।

अनलाइनखबरको डान्स अफ् डेमोक्रेसी सिरिजमा बोल्दै युजनले राजनीतिक पार्टीहरुले ल्याएका घोषणाहरु र त्यसको कार्यान्वयनबारे आशंका प्रकट गरे । घोषणापत्र जारी हुनुअघि यो कुराकानी भएको भए पनि सान्दर्भिकता उत्तिकै छ ।

अनलाइनखबरका बसन्त बस्नेतले युजनसँग गरेको यो संवाद :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?