+
+
Shares

निर्वाचन सुरक्षित बनाउन प्रधानसेनापति सिग्देलको निर्देशन

२१ फागनुमा हुने प्रतिनिधिसभाको निर्वाचन सुरक्षित रुपमा सम्पन्न गराउन प्रधानसेनापति अशोकराज सिग्देलले निर्देशन दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते १६:१९

११ फागुन, काठमाडौं । २१ फागनुमा हुने प्रतिनिधिसभाको निर्वाचन सुरक्षित रुपमा सम्पन्न गराउन प्रधानसेनापति अशोकराज सिग्देलले निर्देशन दिएका छन् ।

बुटवलस्थित मध्य पश्चिम पृतना र पोखरास्थित पश्चिम पृतना तथा अन्तर्गतका सुरक्षा वेशहरुको निरीक्षण गर्दै प्रधानसेनापति सिग्देलले उक्त निर्देशन दिएका हुन् ।

आफ्नो जिम्मेवारी क्षेत्र, निर्वाचनलाई सुरक्षित तवरबाट सम्पन्न गर्न उनले निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?