१२ फागुन, काठमाडौं । विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ परेकी छन् । पक्राउ पर्नेमा आज बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्समार्फत चीन जान लागेकी यात्रु कोनोचोक खन्द्रो छिन् ।
अमेरिकी डलर १० हजार ५ सय, युरो २६ हजार ७ सय, चाइनिज युआन ७ हजार ४ सय र स्वीडेनको ४३ हजार सहित उनलाई विमानस्थलको प्रथानकक्षबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4