+
+
Shares

बहराइनको राजधानीका धेरै आवासीय भवनहरूमा आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते २२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बहराइनको आन्तरिक मन्त्रालयले शनिबार राजधानी मनामाका धेरै आवासीय भवनहरूमा आक्रमण भएको बताएको छ।
  • मन्त्रालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, ‘प्रभावित स्थलहरूमा सिभिल डिफेन्सले आगो निभाउने र उद्धार कार्य जारी राखेको छ।’
  • मन्त्रालयले आक्रमणको कारण र मानवीय क्षतिको बारेमा तत्काल विस्तृत विवरण दिएको छैन।

१६ फागुन, काठमाडौं । बहराइनको आन्तरिक मन्त्रालयले शनिबार राजधानी मनामाका धेरै आवासीय भवनहरूमा आक्रमण भएको बताएको छ।

मन्त्रालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, ‘प्रभावित स्थलहरूमा सिभिल डिफेन्स (नागरिक सुरक्षा टोली) ले आगो निभाउने र उद्धार कार्य जारी राखेको छ।’

मन्त्रालयले यस आक्रमणको कारण वा यसबाट भएको मानवीय क्षतिको बारेमा तत्काल कुनै विस्तृत विवरण दिएको छैन।

सामाजिक सञ्जालमा ठूला भवनमा भएको इरानी हमलाले आगो लागेका भिडियोहरू सार्वजनिक भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?