२० फागुन, प्युठान । जिल्लाको प्युठान नगरपालिकास्थित जनता मावि बाग्दुलामा नमूना मतदानस्थल बनाइएको छ ।
यो मतदानस्थलमा सबै निर्वाचन कर्मचारी र सुरक्षाकर्मी महिला रहेका छ्न । ९ जना निर्वाचन प्रहरी, ४ जना सुरक्षाकर्मी र १२ जना निर्वाचन कर्मचारी रहेका छन् महिला छन् ।
दुई वटा केन्द्र रहेको यो मतदानस्थलमा ११९२ मतदाता रहेका छन् । मतदान बिहीबार हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4