२१ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले रोल्पा नगरपालिका–७ स्थित बाल उदय माध्यमिक विद्यालय माडीचौरबाट मतदान गरेका छन् । पुन रोल्पाबाट प्रत्यक्षतर्फ उम्मेदवार छन् ।
मतदान गरिसकेपछि नेकपा नेता वर्षमान पुनले मतदानबाट देश निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै सबैलाई मताधिकार प्रयोग गर्न आह्वान गरे ।
रोल्पा नगरपालिका–७ स्थित बाल उदय माध्यमिक विद्यालय माडीचौरबाट पुनसँगै पूर्वसभामुख ओनसरी घर्ती र लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगरले पनि मतदान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4