+
+
Shares

बैतडीमा बिहान ८:४५ बजेसम्म ३७६० जनाले गरे मतदान

बैतडीमा कुल एक लाख ५६ हजार ३७२ जना मतदाता छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ९:०३

२१ फागुन, बैतडी । बैतडीमा झन्डै दुई घण्टामा तीन हजार ७६० जनाले मतदान गरेका छन् । बिहान ७ बजेबाट सुरु भएको मतदानमा बिहान पौने नौ(८:४५) बजेसम्म दुई हजार २०० पुरुष र एक हजार ५६० जना महिलाले मतदान गरेका छन् ।

बैतडीमा कुल एक लाख ५६ हजार ३७२ जना मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?