+
+
Shares

सिरहामा दुई घन्टामा १५ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३ हजार ६४५ मतदाता र ५३१ मतदान केन्द्र कायम गरिएको छन् ।

सुरेश राय सुरेश राय
२०८२ फागुन २१ गते ९:५१

२१ फागुन, सिरहा । सिरहामा बिहान ९ बजेसम्म १५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी राजन श्रीवास्तवका अनुसार  सिरहाको चार वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान भइरहेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३ हजार ६४५ मतदाता र ५३१ मतदान केन्द्र कायम गरिएको छन् ।

सिरहा–१ मा एक लाख ११ हजार ९४९, सिरहा–२ मा एक लाख १५ हजार ७६०, सिरहा–३ मा एक लाख १९ हजार २५० र सिरहा–४ मा एक लाख छ हजार ६८६ मतदाता छन् ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?