+
+
Shares

उत्साहपूर्ण मतदान जारी (तस्वीरहरू)

प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत देशैभर उत्साहजनक मतदान जारी छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ फागुन २१ गते १२:३५

२१ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत देशैभर उत्साहजनक मतदान जारी छ । बिहान ७ बजेदेखि १२ बजेसम्म करिब ३२ लाख मत खसिसकेको छ ।

निर्वाचन बयोगका अनुसार ५ घण्टाको अवधिमा ३१ लाख ९० हजार ८८ मत खसेको हो । यो मत कुल मतदाताको १६.८८ प्रतिशत हो ।

सबैभन्दा बढी काठमाडौं उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ । सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ । प्रहरीले पनि कुनैकुनै जिल्लामा छिटपुट घटना हुनुबाहेक शान्तिपूर्ण मतदान भइरहेको बताएको छ ।

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?