२१ फागुन, काभ्रेपलाञ्चोक । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज भइरहेको मतदानमा रामेछाप जिल्लामा साढे १२ बजेसम्म २६ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार साढे १२ बजेसम्म ४८ हजार ९९७ मत खसेको छ ।
जसमा २१ हजार २३६ महिला र २७ हजार ७६१ पुरुषले मताधिकार प्रयोग गरेका छन् । रामेछापमा कुल एक लाख ८७ हजार ९५२ मतदाता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4