+
+
Shares

डोल्पा कारागारमा मतदान सम्पन्न

पूर्ण सार्की पूर्ण सार्की
२०८२ फागुन २१ गते १३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पा जिल्ला कारागार मतदान केन्द्रमा २१ फागुन बिहान ७ बजेबाट एक घण्टामा मतदान सम्पन्न भएको छ।
  • कुल २० मतदातामध्ये सबैले मतदान गरेका छन् भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
  • कारागार मतदान केन्द्रमा १३ कैदीबन्दी, पाँच कर्मचारी र दुई सुरक्षाकर्मीले मतदान गरेका छन्।

२१ फागुन, डोल्पा । हिमाली जिल्लाको डोल्पा जिल्ला कारागार मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ ।

बिहान ७ बजे मतदान सुरू भएको र एक घण्टामै मतदान सकिएको हो ।

कुल मतदाता संख्या २० रहेकोमा सबै २० मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

कारागार मतदान केन्द्रमा १३ कैदीबन्दी, पाँच कर्मचारी र दुई जना सुरक्षाकर्मीले मतदान गरेका हुन् ।

लेखक
पूर्ण सार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?