२१ फागुन, चितवन । चितवनमा ६ घण्टाको अवधिमा ४० प्रतिशत मत खसेको छ ।
दिउँसो साढे १ बजेसम्म जिल्लाका तीनवटै क्षेत्रमा ४०/४० प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाका १६२ मतदानस्थलका ४९४ मतदान केन्द्रमा मतदान जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4