२१ फागुन, जनकपुरधाम । धनुषामा दिउँसो २ बजेसम्म करिब ५० प्रतिशत मतदान भएको छ ।
चारवटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतकार्यालयबाट आएको तथ्यांक र प्रारम्भिक अनुमानमा अनुसार दिउँसो २ बजेसम्म ५० प्रतिशत मतदान भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले जानकारी दिए ।
धनुषामा जम्मा पाँच लाख १४ हजार ५७१ मतदाता रहेका छन् ।
धनुषा जिल्लाभरि ३२३ मतदानस्थलको ६४५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4