+
+
Shares

काठमाडौं-४ को मतगणना साढे ११ बजेदेखि

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते २२:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना राति १ बजेदेखि सुरु हुने भएको छ।
  • प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान सम्पन्न भएको थियो।
  • क्षेत्र नम्बर ४ का सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भइसकेको छ र सर्वदलीय बैठक बसेर गणनासम्बन्धी निर्णय लिइनेछ।

२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना राति साढे ११ बजेदेखि हुने भएको छ ।

प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान सम्पन्न भएको थियो ।

क्षेत्र नम्बर ४ अन्तर्गतका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकलन भइसकेको छ ।

केहीबेरपछि सर्वदलीय बैठक बसेर गणनासम्बन्धी निर्णय लिइने बूढानीलकण्ठ नगरपालिका कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक शान्ता ढकालले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?