+
+
Shares

झापा-५ मा २ बजेबाट मतगणना सुरु गरिने

सर्वाधिक चासोको क्षेत्र रहेको यो निर्वाचन क्षेत्रमा केपी शर्मा ओली र बालेन्द्र शाह उम्मेदवारका रुपमा रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ०:५८

२१ फागुन, झापा । झापा क्षेत्र नम्बर ५ मा राति २ बजेदेखि मतगणना सुरु गरिने भएको छ । भर्खरै सकिएको सर्वदलीय बैठकले २ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

सर्वाधिक चासोको क्षेत्र रहेको यो निर्वाचन क्षेत्रमा केपी शर्मा ओली र बालेन्द्र शाह उम्मेदवारका रुपमा रहेका छन् ।

१ लाख ६३ हजार ३७९ मतदाता रहेको झापा–५ मा ६५ प्रतिशत बढी मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यो क्षेत्रमा ओली र शाहसहित २४ उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?