+
+
Shares

उदयपुर-१ : रास्वपाका गेलाल दोब्बर मतान्तरसहित अगाडि

। उदयपुर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पारशमणि गेलालले अग्रता दोब्बर बनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ९:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उदयपुर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका पारशमणि गेलालले १२२६ मतसहित अग्रता दोब्बर बनाएका छन्।
  • नेकपा एमालेका दुर्गाकुमार थापाले ६०५ मत ल्याएका छन् भने नेकपाका बलदेव चौधरीले ४६४ मत प्राप्त गरेका छन्।
  • श्रम संस्कृति पार्टीका राजेशकुमार राईले ४५२ मत र नेपाली कांग्रेसका बिदुर बस्नेतले ४१२ मत ल्याएका छन्।

२२ फागुन, उदयपुर । उदयपुर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पारशमणि गेलालले अग्रता दोब्बर बनाएका छन् ।

उनले १२२६ मत ल्याउँदा नेकपा एमालेका दुर्गाकुमार थापाले ६०५ मत ल्याएका छन् । त्यस्तै नेकपाका उम्मेदवार बलदेव चौधरीले ४६४ मत ल्याएका छन् ।

श्रम संस्कृति पार्टीका राजेशकुमार राईले ४५२ मत ल्याउँदा नेपाली कांग्रेसका बिदुर बस्नेतले ४१२ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?