+
+
Shares

रौतहट-१ मा मतगणना सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १०:२७

२२ फागुन, काठमाडौं । रौतहटको निर्वाचन क्षेत्र नम्बर-१ को मतगणना सुरु भएको छ ।

सर्वदलीय बैठकपछि गौरमा केहीबेर अघि मतगणना सुरु भएको हो ।

गरुडा नगरपालिका-१ र गढीमाई नगरपालिका-६ वडाबाट मतगन्न सुरु गरिएको निर्वाचन अधिकृतले जानकारी  दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?