News Summary
Generated by OK AI. Editorially reviewed.- धनुषा ३ मा जारी मतगणनामा रास्वपाका मनिष झाले ८४४१ मत ल्याएर अग्रता फराकिलो बनाएका छन्।
- नेपाली कांग्रेसका विमलेन्द्र निधिले २९९० मत पाएका छन्।
- नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले १४३८ मत ल्याएकी छन्।
२२ फागुन काठमाडौं । धनुषा ३ मा जारी मतगणनामा रास्वपाका मनिष झा अग्रता फराकिलो बनाउँदैछन् । उनले ८४४१ मत ल्याउँदा नेपाली कांग्रेसका विमलेन्द्र निधि २९९० मत ल्याएर पछ्याइरहेका छन् ।
नेकपा एमालेका उम्मेदवार जुलीकुमारी महतोले १४३८ मत ल्याएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4