News Summary
Generated by OK AI. Editorially reviewed.- धनुषा-३ मा रास्वपाका मनिष झा ४३ हजार १४२ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।
- नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १५ हजार ९५२ मत र नेकपा एमालेकी जुलिकुमारी महतोले ९ हजार ५१० मत प्राप्त गरेकी छन्।
२३ फागुन, काठमाडौं । धनुषा-३ मा रास्वपाका मनिष झा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ४३ हजार १४२ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १५ हजार ९५२ मत ल्याउँदा र नेकपा एमालेका जुलिकुमारी महतोले ९ हजार ५१० मत प्राप्त गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4