+
+
WC Series
Nepal Women
122/10 (20)
VS
२७ बलमा १० रन आवश्यक
Thailand Women
113/2 (15.3)
Shares

रास्वपा प्रवक्ता मनिष झा धनुषा-३ बाट उठ्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १०:४२

४ माघ, काठमाडौं । राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता मनिष झा धनुषा–३ बाट उम्मेदवार बन्ने भएका छन् ।

अघिल्लो पटकको निर्वाचनमा समानुपातिक सांसद झा यसपटक प्रत्यक्षको प्रतिस्पर्धी बन्न लागेका हुन् । गत निर्वाचनमा यस क्षेत्रमा एमालेबाट जुली महतोले निर्वाचन जितेकी थिइन् ।

एमालेबाट यसपटक पनि महतोलाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट भने उम्मेदवार तय भइसकेको छैन । नेता विमलेन्द्र निधिको नाम एकल सिफारिस भएर आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?