+
+
Shares

प्युठानमा मतगणना सुरु

एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा अहिले पौने ११ बजेबाट मतगणना सुरु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १०:५३

२२ फागुन, प्युठान । प्युठानमा मतगणना सुरु भएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा अहिले पौने ११ बजेबाट मतगणना सुरु भएको हो ।

यहाँ नेकपा एमालेका सूर्यबहादुर थापा र नेपाली कांग्रेसका डा. गोविन्दराज पोखरेलबिच मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ ।

यद्यपि देृशव्यापी देखिएको रास्वपाको लहरले उसका उम्मेदवार सुशान्त वैदिकको प्रतिस्पर्धालाई रोचक ढंगले हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?