+
+
Shares

चितवन-३ : रेनुभन्दा दोब्बर मतले सोविता अगाडि

प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत चितवन ३ को मतगणना जारी छ । पछिल्लो मतपरिणाममा रास्वपाकी सोविता गौतमले मतान्तर बढाइरहेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ११:३५

२२ फागुन, चितवन । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत चितवन ३ को मतगणना जारी छ । पछिल्लो मतपरिणाममा रास्वपाकी सोविता गौतमले मतान्तर बढाइरहेकी छन् ।

उनले ४९४४ मत ल्याउँदा नेकपाका रेनु दाहालले २९६० मत ल्याएकी छन् । त्यस्तै एमालेका शंकर थपलियाले ८५२ मत ल्याएका छन् । त्स्तै कांग्रेसका ५५६ मत ल्याउँदा राप्रपाका दीपक थापाले १४८ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?