+
+
Shares

सर्वदलीय बैठकपछि सिन्धुली–१ को मतगणना सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १२:४५
फाइल तस्वीर

२२ फागुन, काठमाडौं । सर्वदलीय बैठकपछि सिन्धुली क्षेत्र नम्बर–१ मा मतगणना सुरु भएको छ ।

यो क्षेत्रबाट नेपाली कांग्रेसका उज्जवल बराल, नेकपा एमालेका प्रदीप कटुवाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का डेकेन्द्र सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनेन्द्र कार्की उम्मेदवार छन् ।

यो क्षेत्रमा यसअघि तत्कालीन माओवादी केन्द्र र कांग्रेस गठबन्धन हुँदा कांग्रेसका श्याम घिमिरे विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?