News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वदलीय बैठकपछि सिन्धुली क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ।
- यो क्षेत्रमा नेपाली कांग्रेसका उज्ज्वल बराल, नेकपा एमालेका प्रदीप कटुवाल, नेकपा का डेकेन्द्र सुवेदी र रास्वपा बाट धनेन्द्र कार्की उम्मेदवार छन्।
- यसअघि माओवादी केन्द्र र कांग्रेस गठबन्धन हुँदा कांग्रेसका श्याम घिमिरे विजयी भएका थिए।
२२ फागुन, काठमाडौं । सर्वदलीय बैठकपछि सिन्धुली क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ ।
यो क्षेत्रबाट नेपाली कांग्रेसका उज्ज्वल बराल, नेकपा एमालेका प्रदीप कटुवाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का डेकेन्द्र सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनेन्द्र कार्की उम्मेदवार छन् ।
यो क्षेत्रमा यसअघि तत्कालीन माओवादी केन्द्र र कांग्रेस गठबन्धन हुँदा कांग्रेसका श्याम घिमिरे विजयी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4