२२ फागुन, काठमाडौं । कैलाली–२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अग्रता लिएको छ । मतगणनाको पछिल्लो परिणामअनुसार उक्त पार्टीका उम्मेदवार नन्दबहादुर साउद ४४१ मतका साथ अगाडि छन् ।
यसअघि नेपाली कांग्रेसका विजयबहादुर स्वारले सुरुवाती अग्रता लिएका थिए । अहिले उनी ४०७ मतका साथ दोस्रो स्थानमा छन् ।
कैलाली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल ३७६ मतका साथ तेस्रो स्थानमा छन् । यहाँ नेकपा एमालेका सूर्यबहादुर थापा २९० मतसहित चौथो स्थानमा छन् ।
कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टी, नेपालका उम्मेदवार पतिराम चौधरीले ५० ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4