+
+
Shares

ओलीसँग मतान्तर फराकिलो भएपछि दमक पुगे बालेन

राष्ट्रीय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह माेरङकाे उर्लाबारी पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १६:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रीय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह २२ फागुनमा विराटनगर विमानस्थल हुँदै मोरङको उर्लाबारी पुगेका छन्।
  • प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ मा बालेन शाहले ६ हजार ५५१ मत प्राप्त गरी ५ हजार १२३ मतान्तरले अग्रता बनाएका छन्।
  • उनले एमाले उम्मेदवार केपी शर्मा ओलीलाई १ हजार ४२८ मतमा पछि पार्दै फराकिलो अग्रता बनाएका छन्।

२२ फागुन, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह झापाको दमक पुगेका छन् । शुक्रबार दिउँसो विराटनगर विमानस्थल हुँदै उनी दमक पुगेका हुन् ।

सुरक्षा स्रोतका अनुसार उनी आफ्नो निर्वाचन क्षेत्र नम्बर ५ मा जाने तयारीमा छन् ।

प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहेका बेला फराकिलो अग्रता बनेपछि उनी यो क्षेत्र आएका हुन् । बिहीबार हेलिकप्टर मार्फत आएका उनी आधा बाटोबाटै काठमाडौं फर्किएका थिए ।

प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका उनले मतान्तर बढाएका छन् । बालेनले ५ हजार १२३ को मतान्तर बनाएका हुन् । बालेनले ६ हजार ५५१ मत प्राप्त गरेका छन् । पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार केपी शर्मा ओलीले १ हजार ४२८ मत प्राप्त गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?