+
+
Shares

दार्चुलामा मतगणना सुरु

मदतान सम्पन्न भएको साढे २६ घण्टापछि ७ : ३५ बजेबाट मतगणना सुरु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १९:४३

२२ फागुन, दार्चुला । सुदूरपश्चिम प्रदेशको दार्चुलामा मतगणना सुरु भएको छ । मदतान सम्पन्न भएको साढे २६ घण्टापछि ७ : ३५ बजेबाट मतगणना सुरु भएको हो ।

पहिलो मतपेटिका व्यास गाउँपालिका-२ का मतदान केन्द्रबाट खोलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो वडामा तीन वटा मतदान केन्द्र छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?