नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार श्याम कुमार श्रेष्ठ ।
News Summary
Generated by OK AI. Editorially reviewed.- रामेछापमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार श्याम कुमार श्रेष्ठले उज्यालो नेपाल पार्टीका दिपकुमार योञ्जनलाई पछि पारेका छन्।
२२ फागुन, काठमाडौं । रामेछापमा उज्यालो नेपाल पार्टीका उम्मेदवार पछि परेका छन् । मतगणनाको सुरुवाती चरणमा अग्रता बनाएका दिपकुमार योञ्जनलाई अहिले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार श्याम कुमार श्रेष्ठले पछि पारेका हुन् । श्रेष्ठले १०१९ मत पाउँदा योञ्जनले ९४६ पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णहरि बुढाथोकीले ४१९ मत पाएका छन् । एमालेका माधव ढुंगेलले ३२५ मत पाउँदा कांग्रेसका रामचन्द्र खड्काले ३०३ मत प्राप्त गरेका छन् ।
कुलमान घिसिङको गृह जिल्ला समेत रहेको रामेछाम मात्रै उज्यालो नेपाल पार्टी अगाडि थियो। काठमाडौं ३ बाट उम्मेवार रहेका कुलमान पराजित भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4