+
+
Shares

रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी चढेको गाडी भीरबाट खस्यो

रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी भीरबाट खसेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते १७:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रामेछाप नगरपालिका–२ सिरुबारीमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी भीरबाट करिब १०० मिटर तल खसेको छ।
  • ना ७ ख ६७६८ नम्बरको गाडीमा कर्मचारी र सुरक्षाकर्मी थिए र उद्दारका काम भइरहेको छ।
  • जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजन तिमल्सिनाले गाडीमा कति मान्छे थिए भन्ने यकिन नभएको बताए।

१८ फागुन, काठमाडौं । रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी भीरबाट खसेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजन तिमल्सिनाका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारी भन्ने ठाउँबाट करिब १०० मिटर तल गाडी खसेको हो ।

उनका अनुसार ना ७ ख ६७६८ नम्बरको गाडी खसेका हो । उक्त गाडीमा निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी समेत थिए । अहिले उद्दारका काम भइरहेको छ । गाडीमा कति मान्छे थिए भन्ने समेत यकिन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?