२२ फागुन, काठमाडौं । जाजरकोटमा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भएको छ ।
पछिल्लो मतपरिणाम अनुसार, कांग्रेसका खड्कबहादुर बुढाले ५ हजार ७ सय ५६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी ५ हजार ७ सय २८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतले ४ हजार २५ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी भने जाजरकोटमा निकै कमजोर देखिएको छ । सो पार्टीका उम्मेदवार राघव कार्कीले ३४३ मात्रै मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4