+
+
Shares

तेह्रथुममा एमालेका भानुभक्त ढकालको अग्रता कायम

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्की ले ५ हजार ४२९ मत ल्याएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते २२:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुमको एक मात्र निर्वाचन क्षेत्रमा नेकपा एमालेका भानुभक्त ढकालले ७ हजार ४ मत प्राप्त गरी अग्रता कायम राखेका छन्।

२२ फागुन, काठमाडौं । एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुमको जारी मतगणना जारी नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले झिनो अन्तरको अग्रता कायम राखेका छन् ।

हालसम्मको मतपरिणाम अनुसार ढकालले ७ हजार ४ मत प्राप्त गरेका छन् । उनलाई नजिकबाट पछ्याउँदै नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा ले ६ हजार ८४१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्की ले ५ हजार ४२९ मत ल्याएका छन् । श्रम संस्कृति पार्टीका सुवीन्द्रकुमार लिम्बूले ३ हजार ४८५ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका रणध्वज लिम्बूले ४८६ मत पाएका छन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?