+
+
Shares

तनहुँ-१ : रास्वपाका वाग्ले ११ हजार बढी मतान्तरले अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले तनहुँ-१ मा फराकिलो मतान्तर कायमै राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते ०:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले तनहुँ-१ मा राति ११ बजेसम्म १९ हजार १३४ मत ल्याएका छन्।
  • कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ४४ मत पाएका छन् र वाग्लेलाई पछ्याइरहेका छन्।
  • नेकपा एमालेकी भगवती न्यौपानेले २७५३ मत र नेकपाका विद्यानाथ ढकालले १८५० मत ल्याएका छन्।

२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले तनहुँ-१ मा फराकिलो मतान्तर कायमै राखेका छन् ।

राति ११ बजेसम्मको मतगणना अनुसार वाग्लेले १९ हजार १३४ मत ल्याएका छन् । त्यस्तै कांग्रेसका गोविन्द भट्टराई ८ हजार ४४ मतसहित वाग्लेलाई पछ्याइरहेका छन् ।

नेकपा एमालेकी भगवती न्यौपानेले २७५३ मत ल्याएकी छन् । नेकपाका उम्मेदवार विद्यानाथ ढकालले १८५० मत ल्याएका छन् ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?