News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चारवटा घर र अपार्टमेन्ट भएको सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
- उनले ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट, ललितपुरमा ५ करोडको घर, काभ्रेमा ३ करोड ७५ लाखको अपार्टमेन्ट र तनहुँमा २ करोडको घर रहेको खुलाएका छन्।
- उनले स्रोतमा अन्तर्राष्ट्रिय रोजगारी, निजी निवास बिक्री, बैंक ऋण र व्यक्तिगत सापटी उल्लेख गरेका छन् र बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको छ।
२९ चैत, काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चारवटा घर, अपार्टमेन्ट रहेको खुलाएका छन् ।
आज सार्वजनिक सम्पत्ति विवरणमा उनको ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् ।
उनले यस्तो स्रोत अन्तर्राष्ट्रिय रोजगारी निजी निवास बिक्री, अन्तर्राष्ट्रिय रोजगारी, बैंक ऋण तथा प्यक्तिगत सापटी उल्लेख गरेका छन् ।
उनको बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4