News Summary
Generated by OK AI. Editorially reviewed.- लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई १७ हजार बढी मतले पराजित भएका छन्।
- धर्मराज केसीले ३३ हजार ८९८ मत प्राप्त गरेका छन् भने पृथ्वीसुब्बा गुरुङले १६ हजार ८७६ मत ल्याएका छन्।
- कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ मत पाएका छन्।
३ फागुन, गोरखा । लमजुङमा एमालेका पृथ्वी सुब्बा गुरूङ पराजित भएका छन् । रास्वपाका धर्मराज केसीसंग १७ हजार २२ को फराकिलो मतान्तरले उनी पराजित भएका हुन् ।
केसीले ३३ हजार ८९८ मत ल्याउदा गुरूङले १६ हजार ८७६ मत मात्र ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कांग्रेसका गमप्रसाद गुरूङले १६ हजार ५६९ मत प्राप्त गरेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा कुल ७५ हजार ४६० मत खसेको थियो । जसमध्ये ७३ हजार १० मत सदर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4