+
+
Shares

गोरखा-१ : रास्वपाका सुधन गुरुङलाई प्रारम्भिक अग्रता

उत्तरी क्षेत्रको चुमनुब्री गाउँपालिका १, २, ३, ४, ५, ६ र ७ वडाको मतगणना सम्पन्न हुँदा रास्वपाका सुदन गुरुङले अग्रता बढाइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १८:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखा-१ निर्वाचन क्षेत्रको मतगणना २३ फागुनदेखि सुरु भएको छ।
  • चुमनुब्री गाउँपालिका १ देखि ७ वडामा रास्वपाका सुदन गुरुङले १०२९ मतसहित अग्रता लिएका छन्।
  • नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ५९०, नेकपाका हरिराज अधिकारीले ५३०, र नेकपा एमालेका आरसी लामिछानेले ८८ मत पाएका छन्।

२३ फागुन, गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा-१ को मतगणना जारी छ । यहाँ आजबाट मात्रै गणना सुरु गरिएको हो ।

उत्तरी क्षेत्रको चुमनुब्री गाउँपालिका १, २, ३, ४, ५, ६ र ७ वडाको मतगणना सम्पन्न हुँदा रास्वपाका सुदन गुरुङले अग्रता बढाइरहेका छन् ।

उनले १०२९ मत ल्याउँदा नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ५९० मत ल्याएका छन् भने नेकपाका हरिराज अधिकारीले ५३० मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका आरसी लामिछानेले ८८ मत ल्याएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?