+
+
Shares

कन्चनपुर-३ : रास्वपाका ज्ञानेन्द्र फराकिलो मतान्तरसहित विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र सिंह महता कन्चपुर-३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते २२:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र सिंह महत कन्चपुर-३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।
  • महताले २७ हजार ११८ मत ल्याए भने नेपाली कांग्रेसका हरिप्रसाद बोहराले ९४४३ मत ल्याएका छन्।
  • नेकपा एमालेका दीपकप्रकाश भट्टले ७५७५ मत ल्याएका छन् भने अन्य उम्मेदवारहरूले कम मत प्राप्त गरेका छन्।

२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र सिंह महता कन्चपुर-३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

केहीबेरअघि सम्पन्न मतगणनामा यहाँ महताले २७ हजार ११८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिप्रसाद बोहराले ९४४३ मत ल्याएका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार दीपकप्रकाश भट्टले ७५७५ मत ल्याए । राप्रपाका पूर्णबहादुर चन्दले ३९०२ मत ल्याउँदा उज्यालो नेपाल पार्टीका भीमबहादुर कुमालले २६८ मत ल्याए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?