News Summary
Generated by OK AI. Editorially reviewed.- झापाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन्।
- झापा-१ मा निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित भएकी छन्।
- झापा-५ बाट बालेन्द्र शाह ६८ हजार ३४८ मतसहित निर्वाचित भएका छन्।
२४ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् ।
कुन क्षेत्रमा को ?
झापा-१ : निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित
झापा-२ : इन्दिरा राना मगर ६० हजार ११० मतसहित निर्वाचित
झापा-३ : प्रकाश पाठक ३८ हजार ६७४ मतसहित निर्वाचित
झापा-४ : शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मतसहित निर्वाचित
झापा-५ बाट रास्वपाका बालेन्द्र शाह (बालेन) ६८ हजार ३४८ मतसहित निर्वाचित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4