+
+
Shares

भुँइकटहरको भाउ बढ्यो, प्रतिगोटा कति पर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार भुइँकटहरको मूल्य थोकमा प्रतिगोटा न्यूनतम १५० देखि अधिकतम १६० रुपैयाँ निर्धारण गरेको छ।
  • आज कालीमाटी बजारमा भुइँकटहरको औसत मूल्य १ सय ५५ रुपैयाँ कायम छ।

२६ फागुन, काठमाडौं । बजारमा भुइँकटहरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि निर्धारण गरेको मूल्यसूचीले भुइँकटहरको भाउ बढेको देखाएको हो ।

आज मंगलबार कालीमाटी बजारमा भुइँकटहर थोकमा प्रतिगोटा न्यूनतम १५० देखि अधिकतम १६० रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै औसत भने १ सय ५५ रुपैयाँ कायम छ ।

हिजो सोमबार भने भुइँकटहर थोकमा प्रतिगोटा न्यूनतम १४० देखि अधिकतम १५० र औसत १ सय ४५ रुपैयाँमा  किनबेच भएको थियो ।

भुइँकटहर बजारमा बाह्रै महिना उपलब्ध हुने व्यवसायी बताउँछन् । भुइँकटहर नेपालमा तराई भेगमा उत्पादन हुन्छ । त्यहाँको उत्पादन कम हुने हुँदा धेरै परिमाणमा भारतबाट आयात हुने गरेको कालीमाटीका व्यवसायी बताउँछन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?