२६ फागुन, डोटी । डोटीमा एक किशाेरीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सायल गाउँपालिका-२ ग्वानीकी १६ वर्षीया एलिना सिंहको मृत्यु भएको हो । एलिनाकाे घर पोत्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
उनलाई स्थानीयको सहयोगमा मृत अवस्थामा निकालिएको हो । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4