३ चैत, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१४ स्थित विजयपुर खोलामा एक पुरुष मृत भेटिएका छन् ।
पर्वतको मोदी गाउँपालिका–९ देउपुर घर भएका ५१ वर्षीय आईत बहादुर नेपाली मृत अवस्थामा भेटिएका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनी मंगलबार मृत अवस्थामा भेटिएका हुन् ।
घटनाबारे थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4