+
+
Shares

निरीक्षणका लागि विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा पुगे गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङ निरीक्षणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण  पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १४:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले १५ चैतमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निरीक्षण गर्नुभएको छ।
  • गुरुङले पद तथा गोपनीयताको शपथ लिएको दिन प्रहरी कार्यालय र गृहमन्त्रालयसँग सम्बन्धित निकायहरूसँग समन्वय गर्न निरीक्षण गर्नुभएको हो।

१५ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ निरीक्षणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण  पुगेका छन् ।

शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका गुरुङ अहिले प्रहरी कार्यालय र गृहमन्त्रालयसँग सम्बन्धित निकायहरूसँग समन्वय गर्न निरीक्षण गर्न पुगिरहेका छन्।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?