+
+
Shares

मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १६:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १६ चैत, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
  • आजको बैठक बालेन शाह नेतृत्वको दोस्रो मन्त्रिपरिषद् बैठक हो।

१६ चैत, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।

आजको बैठक बालेन शाह नेतृत्वको दोस्रो बैठक हो । यसअघि शुक्रबार पहिलो बैठक बसेको थियो । शुक्रबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका सांसद बालेन शाह नेतृत्वमा रास्वपाको एकल सरकार गठन भएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?