News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सेनाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ घ्याङ्कयो जंगलको खोँचमा खसेका २४ वर्षीय पुरुषलाई उद्धार गरेको छ।
- सेनाको श्रीनाथ गण, सुरक्षा गुल्म हेलम्बुको टोलीले मंगलबार १२ बजे खसेका उनलाई बुधबार बिहान साढे ६ बजे सकुशल उद्धार गरेको छ।
१८ चैत, काठमाडौं । खोँचमा खसेका व्यक्तिको नेपाली सेनाले उद्धा गरेको छ ।
ललितपुरको गोदावरी नगरपालिका–४ का २४ वर्षीय पुरुषलाई सेनाले सिन्धुपाल्चोकबाट उद्दार गरेको हो ।
हेलम्बु गाउँपालिका–१ घ्याङ्कयो जंगलको खोँचमा खसी घाइते भएको सूचना आएपछि सेनाको श्रीनाथ गण, सुरक्षा गुल्म हेलम्बुको टोली उद्धारका लागि खटिएको थियो ।
मंगलबार १२ बजे खसेका उनलाई बुधबार बिहान साढे ६ बजे सकुशल उद्दार गरिएको सेनाले बताएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4