+
+
Shares

गगनसँग सहमति गर्न सकिन्छ, तर झुकेर होइन : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १८:२९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस सिध्याउन डिजाइन अनुसार सबै खाले प्रयोग भइरहेको बताएका छन्।
  • कोइरालाले संस्थापन पक्षसँग सहमति गर्न तयार रहेको तर झुकेर नजाने स्पष्ट पारेका छन्।
  • उनको भनाइ गगन थापाप्रति लक्षित रहेको र कनट्रोल्ड डेमोक्रेसीको प्र्याक्टिस भइरहेको बैठकमा सहभागी नेताले बताए।

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले डिजाइन अनुसार कांग्रेस सिध्याउन सबै खाले प्रयोग भइरहेको बताएका छन् ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बैठकमा नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले संस्थापन पक्षसँग सहमति गर्न आफूहरू तयार रहे पनि झुकेर भने नजाने बताए । उनको यो भनाइ गगन थापाप्रति लक्षित थियो ।

कोइरालाको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘कनट्रोल्ड डेमोक्रेसिको प्र्याक्टिस हुँदैछ । सहमति गर्न सकिन्छ तर झुकेर होइन । कांग्रेसलाई सक्काउने डिजाइन अनुसार नै सबै प्रयोग भए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?