News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीले संसदीय दलको प्रमुख सचेतक पदमा युवराज दुलाललाई नियुक्त गरेको छ।
- दुलाल सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
- पार्टीले प्रमुख सचेतक नियुक्तिको जानकारी संघीय संसद् सचिवालयलाई पत्रमार्फत पठाइसकेको छ।
१९ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पार्टीको संसदीय दलको प्रमुख सचेतक पदमा युवराज दुलाललाई नियुक्त गरेको छ ।
दुलाल सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
उनलाई प्रमुख सचेतक नियुक्त गरिएको जानकारी गराउँदै पार्टीले संघीय संसद् सचिवालयलाई पत्र पनि पठाइसकेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4