+
+
Shares

संसद्को अर्को बैठक चैत २२ गते

सभाको अन्त्यमा जेष्ठ सदस्यले अर्को बैठक चैत २२ गते आइतबार बस्ने जानकारी गराए ।  

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १६:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको बैठक १९ चैतमा सम्पन्न भएको छ।
  • जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्को बैठक २२ चैत आइतबार ११ बजे बस्ने जानकारी गराउनुभयो।

१९ चैत, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सम्पन्न भएको छ । सभाको अन्त्यमा जेष्ठ सदस्यले अर्को बैठक चैत २२ गते आइतबार बस्ने जानकारी गराए ।

‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य अर्जुननरसिंह केसीले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?